कञ्चनपुर-१ र बझाङमा एमालेका उम्मेदवार फेरिए

४ माघ, धनगढी । नेकपा एमालेले सुदूरपश्चिमका दुई निर्वाचन क्षेत्रमा उम्मेदवार परिवर्तन गरेको छ । एमालेले कञ्चनपुर-१ र बझाङमा शनिबारको सचिवालय बैठकबाट तय गरेका उम्मेदवार परिवर्तन गरेको हो । कञ्चनपुर-१ मा विघटित प्रतिनिधि सभा सदस्य तारालामा …