कृषि चुनौती सामना गर्न अनुवंशमा आधारित अनुसन्धान र बाली प्रजननमा जोड

७ माघ, काठमाडौं । पहिलो राष्ट्रिय बाली प्रजनन, अनुवंश र बिउ विज्ञान सम्मेलन सुरु भएको छ। हिजो मंगलबारदेखि सुरु सम्मेलन आयोजक नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान र बाली प्रजनन तथा अनुवंश समाज …