बढी क्षति हुँदा सुर्यविनायकमा अझै भएन सेवा सञ्चालन

सूर्यविनायक-४ र ७ का कार्यालय तोडफोड भएको छ । यी कार्यालयमा अर्को सूचना जारी नभएसम्म सेवा रोकिएको छ।