आजदेखि विद्यालय सञ्चालनमा आउँदै

देशभरिका विद्यालयहरू स्थानीय पालिकासँगको समन्वयमा सुचारु गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ।