नेकपाकी पूर्वसांसद छिरिङले छोडिन् पार्टी, भनिन्– नेताहरू नै षड्यन्त्रमा लागे

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य तथा पूर्वसांसद छिरिङ ल्हामुले पार्टी छोडेकी छन् । अघिल्लो संसदमा समानुपातिक सांसद रहेकी छिरिङले सार्वजनिक धारणा राख्दै स्वतन्त्र भएको बताएकी छिन् ।