मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज सेवा

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश निषेध गर्ने निर्णय गरेको छ । बुधबार मन्त्री प्रतिभा रावलको निर्देशनमा सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयले सबै कार्यालयमा परिचय खुल्ने कागजातका आधारमा मात्रै सेवाग्राहीलाई प्रवेश दिन सम्बन्धित निकायलाई निर्देशन दिएको हो । मन्त्रालयका अनुसार विभिन्न बहानामा बिचौलियाहरू कार्यालयभित्र प्रवेश गरी महत्त्वपूर्ण कागजात […]