सबै अग्रजलाई सँग लिएर अघि बढ्नेछौं : विश्वप्रकाश शर्मा

४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नवीन ऊर्जाका साथ अघि बढ्ने बताएका छन् । सर्वोच्च अदालतले उनी उपसभापति रहेको गगनकुमार नेतृत्वको कांग्रेसलाई आधिकारिकता प्रदान गरेसँगै सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । 'नवीन …