राष्ट्रपति पौडेलद्वारा कतारका पूर्वअमिरको निधनमा दु:ख व्यक्त

२८ असार, काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले कतारका पूर्वअमिर तथा वर्तमान अमिर शेख तमिम बिन हमद अल थानीका पिता शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएकोप्रति गहिरो दुःख व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले …