एएफसी छनोट चरणमा नेपाल समूह 'एफ'मा

एसियन कप सन् २०२६ मार्चमा अष्ट्रेलियामा हुँदैछ । हरेक समूहको विजेताले एसियन कप खेल्नेछन् । प्रतियोगितामा १२ टोली सहभागी हुनेछन् ।