स्टार्टअप प्रवर्द्धनमा TSN र CNIYEF सहकार्य, इन्क्युबेसनदेखि लगानीसम्म जोड्ने योजना

द स्टार्टअप नेटवर्क नेपाल (TSN) र कन्फेडेरेसन अफ नेप्लिज इन्डस्ट्रिज युथ इन्टरप्रेनर्स फोरम (CNIYEF) बीच नेपालको स्टार्टअप तथा उद्यमशीलता इकोसिस्टमलाई सशक्त र लगानीमैत्री बनाउने उद्देश्यसहित रणनीतिक साझेदारी भएको छ। Ted Connect Pvt. Ltd. द्वारा व्यवस्थापित TSN र CNIYEF ले यससम्बन्धी समझदारीपत्र (MoU) मा हस्ताक्षर गरेका हुन्। साझेदारीअन्तर्गत दुवै संस्थाले संयुक्त रूपमा ‘Founders Hub’ नामक इन्क्युबेसन […]