इरानी विदेशमन्त्रीले न्यूयोर्कमा अमेरिकासँग संवादका मध्यस्थकर्तासँग भेटवार्ता गर्ने

इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको वार्ताको मध्यस्थकर्तासँग भेटवार्ता गर्ने भएका छन् । इरानको समाचार संस्था आईएसएनएका अनुसार विदेशमन्त्री अराघचीले इरानी प्रतिनिधिमण्डलसहित आजै अमेरिकासँगको वार्तामा संलग्न मध्यस्थकर्ताहरूसँग भेटवार्ता गर्ने भएका हसन् । कतारी प्रतिनिधिमण्डल अहिले अमेरिकामा रहेको …