भोटेकोशीको बाढी घट्यो, बालबालिकाको मनमा डर घटेन

२ असोज, काठमाडौं । ‘मलाई केही चाहिँदैन,’ राहत वितरण भइरहेको स्थानमा रहेका एक बालकले अरूको मुखमा हेर्दै भने । वरिपरि अन्य बालबालिका राहत लिन तँछाडमछाड गरिरहेका थिए । कसैले कपडातिर हेरिरहेका थिए, कसैले खानेकुरा । कोही …