मलेसियाका प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ ‘होल्ड’, समितिले थाल्यो अध्ययन

काठमाडौँ। मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ ‘होल्ड’ गरिएको छ । उनीविरुद्ध परेका उजुरीमाथि थप अध्ययन गर्नुपर्ने भएपछि संसदीय सुनुवाइ समितिले सुनुवाइ अघि नबढाउने निर्णय गरेको हो। बुधबार बसेको समितिको बैठकमा खरेलसँग जोडिएका स्वार्थको द्वन्द्व, म्यानपावर व्यवसायीसँगको सम्बन्ध तथा पोखरामा जग्गा खरिद गर्दा अनियमितता भएको भन्ने विषय उठाइएको थियो। समितिका सदस्यहरूले विभिन्न विषयमा […]