राष्ट्रपति पौडेलले गरे नागरिक अगुवाहरूसँग छलफल

भेटका क्रममा सहभागीहरूले हालको राजनीतिक परिस्थिति, सरकार र दलहरूको जिम्मेवारी, र जेनजी आन्दोलनपछिको अपेक्षाबारे राष्ट्रपतिलाई सुझाव दिएका थिए।