थाइल्यान्डकी पूर्वरानी सिरिकिटको निधन

थाइल्यान्डका राजा महा वजिरालोङ्कोर्नकी आमा तथा पूर्वरानी सिरिकिटको ९३ वर्षको उमेरमा निधन भएको छ ।