क्षति विवरण सहित जाहेरी दिने तयारीमा सर्वोच्च अदालत

अदालतका प्रवक्ता तथा सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार केही दिनमा प्रहरीमा जाहेरी दिने तयारी छ।