तिलिचो घुम्‍न गएका पर्यटकलाई लेक लागेपछि उद्धार

११ कात्तिक, काठमाडौं। तिलिचो ताल घुम्‍न गएका पर्यटकको लेक लागेर बेहोस अवस्थामा उद्धार गरिएको छ । काठमाडौं महानगरपालिका–३१ बस्ने ४५ वर्षका विरेन्द्र रसाइली फर्कने क्रममा एक्कासी लेक लागेर बेहोस भएपछि सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार …