म मरे पनि!

म मरे पनि,मेरा प्यारा साथीहरू सधैं बाँचिरहनु! आफ्नो लागि, परिवारका लागि, समाज र मातृभूमिको खातिर, सपना पूरा गर्न पसीनाको पूजा गरिरहनु।