लेबनानी राष्ट्रपतिद्वारा सेनालाई हरेक इजरायली आक्रमणको कडा जवाफ दिन आदेश

लेबनानको दक्षिणी ब्लिडा गाउँमा इजरायली सेनाको घुसपैठ र आक्रमणपछि राष्ट्रपति जोसेफ आउनले सेनालाई प्रतिकार गर्न बिहीबार निर्देशन दिएका छन्।