होल्डिङ सेन्टर खाली गर्न जिल्ला प्रशासनको निर्देशन

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले कृषि विकास बैंकको तालिम केन्द्र, बोडेमा रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका भूमिहीन नठहरिएका तथा जग्गा देखिएका व्यक्तिहरूलाई मङ्सिर ११ गते दिउँसो २ बजेभित्र सेन्टर खाली गर्न निर्देशन दिएको छ। काठमाडौँ उपत्यकाका नदी किनारका जोखिमयुक्त बस्तीबाट विस्थापित भई उक्त सेन्टरमा बस्दै आएका परिवारका घरमूली तथा परिवारका सदस्यहरूको नाममा रहेको जग्गाको […]