इम्पेरियल वर्ल्ड स्कुल, जहाँ १२ देशका बाल कलाकारले गरिरहेका छन् नाटक मञ्चन

नेपालदेखि ब्राजिलसम्म, जापानदेखि चेक रिपब्लिकसम्मका रंगकर्मीहरू आफ्ना भाषा, वेशभूषा र संस्कृतिसहित इम्पेरियलको मञ्चमा उभिएका छन् ।