हरियो भटमासको भाउ घट्यो

३० वैशाख, काठमाडौं । स्थानीय बजारमा हरियो भटमासको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार हरियो भटमासको भाउ घटेको देखाएको हो । आज मंगलबार हरियो भटमासको भाउ थोकमा प्रतिकिलो ९५ …