जेन–जी विध्वंस : २३ अर्बमाथिको बीमा दाबी, ४ अर्ब भुक्तानी

नेपाल पुनर्बीमा कम्पनीमा परेको कुल २ हजार ८६० वटा पुनर्बीमा दाबीको दाबी रकम १५ अर्ब ८१ करोड रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।