टी-२० विश्वकप २०२६ : जान्नुहोस नेपाली टोलीका १५ खेलाडीबारे

शेरसहित ५ खेलाडी पहिलो पटक विश्वकपमा सहभागी हुनेछन्। आरिफ शेख, बसिर अहमद, नन्दन यादव, शेर मल्ल र लोकेश बमले पहिलोपटक विश्वकप खेल्न लागेका हुन्।