सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश कोइरालाको निधन भएको छ। बुधबार बिहान चक्कर लागेर बेहोस् भएका कोइरालालाई उपचारका लागि दिउँसो फिस्टेल एयरको हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको थियो। काठमाडौँको बलम्बुस्थित एपीएफ अस्पतालमा उपचारका क्रममा उनको साँझ मृत्यु भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए। बुधबार बिहान सीमा क्षेत्र […]