देशलाई गाँस्ने पार्टी कांग्रेस हो : उपसभापति शर्मा

निर्वाचन परिचालन एव‌ प्रचारप्रसार मूल समिति कांग्रेस बाँकेद्वारा नेपालगञ्जमा आयोजित भेलामा उनले विशेष महाधिवेशनपछि पार्टी बदलिएर जनतामाझ गएको बताए ।