सुरु भयो कर्णालीलाई तराईसँग छोटो दूरीमा जोड्ने मुलपानी–भुरीगाउँ सडकको स्तरोन्नति

कर्णाली प्रदेश सरकारले मुलपानी-रानीघाट-तेलपानी-भुरीगाउँ सडकअन्तर्गत सुरुवाती बिन्दु फलाटे-रानीघाटखण्डको झण्डै सात किलोमिटर सडकको स्तरोन्नति गर्ने प्रक्रिया थालेको छ ।