काठमाडौं- हुन्डी कारोबारमा संलग्न एकजना चिनियाँ नागरिकलाई प्रहरीले २० लाख ९२ हजार रूपैयाँसहित पक्राउ गरेको छ। बुधबार बेलुका साढे ५ बजेको समयमा काठमाडौंको महाबौद्धमा हुण्डी कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त जनसेवाको टोलीले उनलाई उक्त परिमाणको रकमसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा चीनको तिब्बत निावसी २६ वर्षीया रिक्से वाङ्मो रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका […]