कञ्चनपुरको भङ्गी नालामा डुबेर ३९ वर्षीय पुरुषको मृत्यु

११ असोज, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–६ का ३९ वर्षीय महेश केसी भङ्गी नालामा मृत अवस्थामा फेला परेका छन् । केसी गए रातिदेखि परिवारको सम्पर्कमा नरहेपछि परिवारका आफन्तले उनी भङ्गी नालामा डुबेको हुन सक्ने आशंकामा सशस्त्र …