सन नेपाल लाइफ इन्स्योरेन्सका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कवि फुयालले पदबाट राजीनामा दिएका छन्। बिजपाटीसँगको कुराकानीमा उनले आफूले राजीनामा दिएको पुष्टि गरेका हुन्। फुयालले राजीनामाको कारण भने तत्काल खुलाएनन्। त्यसबारे पछि स्पष्ट पार्ने बताउँदै उनले आफ्नो आगामी व्यावसायिक योजनाबारे पनि केही समयपछि जानकारी गराउने बताएका छन्। अर्को संस्थामा आबद्ध हुने वा आफ्नै व्यवसाय अघि […]