सरकारले खाना पकाउने एलपीजी ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, लुकाइछिपाइ बिक्री गर्ने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने ग्यास बिक्रेता र डिपोमाथि कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले शुक्रबार सूचना जारी गर्दै आम उपभोक्ताले सहज रूपमा एलपीजी ग्यास नपाएको, केही बिक्रेता तथा […]