राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाढीपछिको खोज, उद्धार, उपचार र राहतमा सरकारले गरेको कामको बचाउ गर्दै ‘राज्य कहाँ छ ?’ भन्नेहरूलाई संसदबाट जवाफ दिएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले राज्यले केही गरेन भन्ने टिप्पणीको सबैभन्दा शक्तिशाली खण्डन राज्य कहाँ र कसरी काम गरिरहेको छ भन्ने दृश्यसहित देखाउनु रहेको बताए। ‘राज्य यतिबेला त्यो कहालीलाग्दो […]