२६ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बाढी प्रभावित रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा तथा अस्थायी पुनस्र्थापनाको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै …