१३ राजदूत सिफारिस : प्राज्ञिक विज्ञता र समावेशीतालाई प्राथमिकता

२ असोज, काठमाडौं । सरकार बनेको छ महिनापछि मन्त्रिपरिषद्ले १३ देशमा रिक्त रहेका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । राजनीतिक कोटाबाट गरिने नियुक्तिहरू चाहिँ पहिलोपटक दरखास्त आह्वान गरेर प्रक्रिया थालिएको थियो । करिब ४४ सय आवेदनबाट …