प्रधानसेनापति सिग्देल र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता

काठमाडौं । मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोक राज सिग्देलले चिनियाँ रक्षा मन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेटवार्ता गगरेका छन् । प्रधान सेनापति सिग्देलले बुधबार (भदौ ३१ गते) चिनियाँ रक्षा मन्त्री डोङ जुनसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा नेपाल–चीनबीचको आपसी हित तथा दुई देशका सेनाबीच रहँदै आएको सैनिक सम्बन्धका विषयमा […]