एक सचिवको सरुवा,एक सह-सचिवकाे बढुवा र पदस्थापन

काठमाडौं । सरकारले एक सचिवको सरुवा गर्नुका साथै एक सह-सचिवलाई सचिवमा बढुवा गरी पदस्थापन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गर्ने निर्णय गरेको छ। उक्त निर्णयबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले जानकारी दिएका हुन्। यस्तै, मन्त्रिपरिषद्ले सहसचिव कालीप्रसाद पराजुलीलाई सचिवमा […]