काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिहरूलाई अनिवार्य हतकडी नलगाउन प्रहरी प्रधान कार्यालयलाई अन्तरिम आदेश जारी गरेको छ। सोमबार नहकुल सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले रोशन आउजी सहितका व्यक्तिले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो। अदालतले पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग लागेको आधारमा मात्र हतकडी लगाउनु उचित नहुने स्पष्ट […]