भोटेकोशी बाढीपीडितको पुन:स्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारको पुन:स्थापनाका लागि सरकारले ३ हजार २७९ रोपनीभन्दा बढी जग्गा पहिचान गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वयमा गठित केन्द्रीय समितिले २७७ कित्ता सम्भावित जग्गा पहिचान गरी पुन:स्थापनाका लागि सिफारिस गरेको हो। समितिले तयार पारेको […]