वर्षाका कारण दाउन्ने सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

७ चैत, नवलपरासी पूर्व । वर्षाको कारण नवलपरासी पूर्वको दाउन्ने सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । भारी वर्षाका कारण विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने बजारस्थित ६४ मोडमा सडक मर्मत भैरहेको स्थानमा सडक हिलो र चिप्लो …