जनताले मत होइन, राष्ट्रका लागि दान गर्दैछन्

उर्लाबारी नगरपालिकाका पूर्वप्रमुख खड्ग फागो पहिलो पटक प्रतिनिधिसभा निर्वाचन लड्दैछन् । मोरङ-१ बाट डिगबहादुर लिम्बुले उम्मेदवारी दिने तयारी गरेका थिए । तर नेपाली कांग्रेसको नयाँ नेतृत्वले फागोलाई टिकट दियो । फागो नयाँ कांग्रेसको एजेन्डा लिएर …