प्रतिनिधिसभा निर्वाचन: समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा, रास्वपाकाे मत ३८ लाख ५७ हजारमाथि

काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयाेगले करिब १ करोड १० लाख मध्ये ८० लाख भन्दा बढी मतगणना भएको जानाएकाे हाे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३८ लाख ५७ हजार, नेपाली कांग्रेसले १३ लाख ७ हजार, नेकपा एमालेले ११ लाख ७ हजार र नेपाली कम्युनिस्ट पार्टी […]