मन्त्री रावलको सम्पत्ति : काठमाडौं र बारामा जग्गा, २५ तोला सुन

२९ चैत, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्रीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । आइतबार सार्वजनिक सम्पत्ति विवरणमा काठमाडौंको बूढानीलकण्ठमा ७० लाख र बारामा ५० लाखको जग्गा रहेक …