शासकीय सुधार : राजनीतिक दललाई कसरी मिल्छ सरकारी अनुदान ?
१५ जेठ, काठमाडौं । सरकारले राज्यका निकाय र संरचनाहरूलाई चुस्त र छरितो बनाउने घोषणा गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य वाचन गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बोझिला निकायहरू …