भेरी अस्पतालका चिकित्सक आन्दोलनमा, इमर्जेन्सी बाहेकका सेवा ठप्प

१६ वैशाख, नेपालगन्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सकहरुले सुरक्षा माग गर्दै आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । ओपीडी लगायतका उपचार सेवा बन्द हुँदा बिरामीहरू मर्कामा परेका छन् । उपचारका क्रममा बाँकेको बैजनाथ गाउँपालिका वडा …