चितवन राष्ट्रिय निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
४ साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा वन्यजन्तुले पुर्याएको क्षतिबापत एक करोड २९ लाख ९८ हजार ३०७ रुपैयाँ राहत वितरण गरिएको छ । वन्यजन्तुका कारण भएको मानवीय क्षतिसहित अन्नबाली, पशुधन, घरगोठ र अन्य …