अमेरिकी डलर चार वर्षयताकै कमजोर: प्रमुख मुद्राको हैसियत गुम्ने खतरा

अमेरिकी डलर चार वर्षयताकै कमजोर बनेको छ। प्रमुख मुद्राहरूसँग तुलना गर्दा डलर चार वर्षयताकै न्यून स्तरमा झरेको देखिएको हो। पछिल्लो एक साताको अवधिमा डलर करिब ३ प्रतिशतले घट्दै युरो र बेलायती पाउन्डभन्दा पनि न्यून स्तरमा पुगेको छ। सन् २०२५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका भन्सार (ट्यारिफ) सम्बन्धी घोषणाले डलरलाई कमजोर बनाएको देखिएको छ। मुद्रा […]