अमेरिकी डाइर्भसिटी भिसा (डिभी) कार्यक्रमको नाममा नक्कली शैक्षिक प्रमाणपत्र तयार गरी ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । तनहुँको म्याग्दी गाउँपालिका–७ का १९ वर्षीय किरण सिंह ठकुरीले काठमाडौंस्थित अमेरिकी दूतावासमा पेश गरेको कक्षा १२ को शैक्षिक प्रमाणपत्र राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीबाट (नक्कली) भएको पुष्टि भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान अघि बढाएको थियो […]