‘जनतालाई राजनीतिबारे सचेत तुल्याउन फिल्म ‘बिगुल’ बनाएका हौं’

काठमाडौं । १ फागुनदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘बिगुल’ लाई लिएर यतिबेला दर्शकीय चासो छ । मुलुक चुनावमा होमिन लागेको समय-सन्दर्भ पारेर हलमा पनि राजनीतिक कथावस्तुमा बनेको फिल्म आउन लागेको हो । सुशासनको पक्ष र भ्रष्टाचार …