व्यक्तिगत घरजग्गा कर्जामा बैंकहरूको आकर्षण बढ्दो, अन्य क्षेत्रमा कर्जा सुस्त

अन्य व्यावसायिक तथा उत्पादनमूलक क्षेत्रमा कर्जाको माग सुस्त देखिए पनि ‘होमलोन’ अर्थात् व्यक्तिगत आवास कर्जामा बैंक तथा वित्तीय संस्थाहरूको आकर्षण बढ्दै गएको छ। पछिल्लो समय वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीसहित ५४ संस्थाले व्यक्तिगत आवास शीर्षकमा प्रवाह गरेको कर्जा बढेर पाँच खर्ब रुपैयाँ नजिक पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको कात्तिक […]