थाइल्याण्डबाट कुरिलो आयात, मूल्य १८ सय नाघ्यो

कालीमाटी फलफूल तथा तरकारी बजारमा कुरिलोको होलसेल मूल्य न्यूनतम १७ सय ५० देखि अधिकतम १८ सय ५० रूपैयाँ छ।